ज्योतिष गुरु
 

ज्योतिष, ध्यान, साधना र पुजा- पाठ आदि सिक्न चाहनु हुने विद्यर्थिहरुको निम्ति Dharma Links  (BTMC) ले ज्योतिष गुरु नामक ज्योतिष शिक्षा, योग, साधनाहरुमा आधरित ३ वर्षे योजना सार्वजनिक गरेको आदरनीय-सम्पुर्ण धर्म गुरुगण आस्थावन उपासक-उपासिका एवं विद्यार्थि महानुभावहरुलाई सहर्ष सुचित गर्दछौँ ।


यो ३ वर्षे शैक्षिक योजना विशेष गरि धर्म गुरुहरु र ज्योतिष तथा हिलिङहरुको माध्यमबाट समाजको सेवा गर्न चाहनु हुने महानुभावहरुलाई केन्द्रित गरेर तयार पारिएको योजना हो ।


यहाँ
 ज्योतिष गुरु’ नामक ३ वर्षे शैक्षिक योजना अन्तर्गत पर्ने विविध-४० वटा जति प्रमुख सुविधाबारे प्रकाश पारेको छ ।


१. नेपाली भाषामा प्रत्येक वर्षको कार्ची-नाग्चीको मिश्रित संयुक्त्त बृहत ज्योतिष पात्रो (नोट बुक सहित) उपलब्ध रहने छ।


२. सजिलै जातक ज्योतिष ( जन्म कुन्डली ) बनाउने सुविधा युक्त साधन उपलब्ध रहने छ।


३. सजिलै विवाह ज्योतिष (दाम्पतिको बारे ज्योतिषीय भविष्यवाणी ) बनाउने सुविधा युक्त साधन उपलब्ध हुनेछ।


४. विवाहको लागि उपयुत्त-अनोपयुक्त केटा-केटी जाँच्ने तथा विवाहमा गर्नु पर्ने सम्पुर्ण विधि
, विधान, पुजा-पाठबारे सरल सुविधतायुक्त निर्देशिका र साधन उपलब्ध रहने छ।


५. गृह प्रवेश
, गृह निर्माण, विवाह मुर्हुत, नयाँ व्यवसायको शुभारम्भ, लेन-देन, कर्मचारी नियुक्ति, वाहन खरिद आदि सबै किसिमको कार्य गर्न शुभ-अशुभ महिना, दिन, वार तथा समयहरुबारे वृहत निर्देशिका सुविधा उपलब्ध हुनेछ।


६. व्यवसाय ज्योतिष बनाउने सजिलो साधन उपलब्ध रहने छ।


७. दशा-ग्रह फलादेश सरल ज्योतिष तालिका उपलब्ध रहने छ।


८. सामन्य वास्तु निर्देशिका साधन पनि उपलब्ध रहने छ।


९. वाहन ज्योतिष ( नयाँ गाडी
, बाईक, साईकल र अन्य वाहन बारे ज्योतिष परामर्श ) बनाउने साधन उपलब्ध रहने छ।


१०. वि.सं १९८१ देखि २१०० सम्मको १२१ वर्षको विशेष बौद्ध पंचाङ्ग उपलब्ध रहने छ।


११. वि.सं १९८१ देखि २१०० सम्मको मञ्जुश्री सम्वत
, भोट सम्वत, विक्रम सम्वत,अंग्रेजी सम्वत तथा तामाङ सम्वत गरि ५ वटा सम्वत अनुसार तिथि एवं मिति परिवर्तन गर्ने साधन उपलब्ध रहने छ।


१२.
 Digital Library राखिने छ । यस डिजिटल लाईब्रेरी भित्र डिजटल अडियो, भिडियो, पुस्तक, तस्विरहरू निम्न प्रकार उपलब्ध गराउने प्रयास गरिने छ ।


१.
 कार्ची-नाग्चीका पुस्तकहरु

२. भाषा, व्याकरणको पुस्तकहरु

३. विविध पुजा-पाठ, कर्म-काण्डका पुस्तकहरु

४. छ्याब्ठुई, दशा-ग्रह मन्साउने आदिका पुस्तकहरु

५. विवाह, वर्तमान आदि विषेश कार्यक्रम र बुद्ध जयन्ती, ल्हाबाब दुईछेनहरुमा पढ्ने विषेश ग्रन्थ सुत्र तथा पुजा-पाठका पुस्तकहरु

६. अन्य सबै प्रकारको पुस्तकहरु |

७. दश विद्याहरुमा आधारित अडियो टिचिङहरु र दश वटा विद्या, सुत्र, तन्त्र, ध्यान, योग, आदि सबै प्रकारको टिचिङ भिडियोहरु उपलब्ध गराउने प्रयास गरिने छ ।


१३. ज्योतिष गुरु
  सम्बन्धि ३६ वटा १ घन्टा ३० मिनेट  लामो विशेष प्रशिक्षण   भिडियो ३ वर्षमा उपलब्ध हुनेछ |


१४. हिलिङ
, छ्याब्ठुई, दशा-ग्रह मन्साउने र विवाह,वर्तमान,छेवार आदि कार्यक्रममा वाचन गरिने, सुत्र, पुजा-पाठको प्रशिक्षण भिडियो र विशेष हिलिङ पुजाहरुको༼ ཟིན་བྲིས ༽ निर्देशिका भिडियो उपलब्ध गराईने छ । (अपडेट पनि भई रहने छ । )


१५. फोटो सहितको विशेष शब्दकोश उपलब्ध गराईने छ ।


१६. व्यत्तिगत इष्ट देव
, भद्र देव, भद्र सुत्र, स्तुति, मन्त्र, साधना विद्यिहरु को सुत्र, पुस्तक एवं फोटो उपलब्ध हुनेछन् ।


१७. ज्योतिष गुरू सदस्यहरुलाई प्रशिक्षण हेतु अनलाइन स्कुलउपलब्ध हुने छ । जसमा माला प्राण प्रतिष्ठा
, मुर्ती प्राण प्रतिष्ठा आदि गर्ने व्यवाहारिक प्रशिक्षणप्रदान गराईने छ ।


१८. दैनिक लो फल
, मासिक लो फल, वार्षिक लो फल बारे मेल र सुचना प्रवाह गरिने छ ।


१९. धर्म समाचार
 Global Buddhist Event and programs हरू बारे समाचार अन्तर्गत संसार भरि भई रहेको वा हुने वाला बौद्ध मिटिङ, कन्फ्रेस, गोष्ठिहरू बारे जानकारी पस्कने छन् ।


२०. विवाह
, जन्म, पदोन्नति आदि बारे E-card स्टोर उपलब्ध गरिने छ ।


२१.
 Testimonials जहाँ ज्योतिष गुरु सदस्यको आ-आफ्नो भनाई राख्ने स्थान जसलाई सबै ज्योतिष गुरू सदस्यले पढ्न र हेर्न पाउने व्यवस्था गरिने छ ।


२२. अनलाईन प्रश्नोत्तर
 Chat room उपलब्ध गरिने छ । ( ज्योतिष गुरु सदस्यले अनलाईन प्रश्न सोध्नु सक्नु हुनेछ | )


२३.
FQA : धेरै सोधिने प्रश्नको तयारी उत्तर लेखेर राखिने छ |


२४. बुद्ध धर्म संग जोडिएका सम्पुर्ण पर्व
, तिथि विदाहरुको बारे विस्तृतमा जानकारी पस्कन ‘बौद्ध पर्व तिथि तालिकाको’ व्यवस्था गरिने छ । लेखिने छ |


२५. फोटो ग्यालेरी यसमा ज्योतिष गुरु योजनाका विविध क्रियाकलापको फोटो संग्रह गरेर राखिने छ ।


२६. सेटिङस् यस भित्र थिम परिवर्तन
, हामीलाई Rate गर्नुहोस्, हामीलाई लाईक, सुझाव दिनुहोस् | लग आउट गर्नुहोस् आदि सुविधाहरु उपलब्ध गरिने छ ।


२७.
E-Card स्टोर यस भीत्र


१. अमृत वाणी
E-Card २. शुभकामना E-Card

३. बौद्ध पर्वहरुको E-Card ४. राष्ट्रिय पर्वहरुको E-Card ५. हिन्दु धर्महरुको E-Card स्टोर राखिने छ ।


२८. डाउनलोड गर्नुहोस यस भीत्र १. दैनिक पात्रो २. पुस्तक् र अन्य टुल्स मार्फत डाउनलोड गरिने वस्तुहरु राखिने छ ।


२९. अडियो
, भिडियो स्टोर उपलब्ध गरिने छ ।


३०. 
Links: अन्तर्गत 1. Dharma Television 2. Dharma Links 3. BTMC अन्य  सम्बन्धित संस्थाहरूको लिङ्कस  उपलब्ध गरिने छ ।


३१. सदस्यत यस भीत्र अपडेट गर्नुहोस
, अरूलाई सदस्य बनाउनुहोस, सदस्य फारम पठाउनुहोस्  भन्ने थुप्रै सुविधा मिलाउने छ ।


३२. एइपप
, म्यासेन्जर, वाट्स्एप र ईमेल द्वारा सुचना सेवा प्रदान गरिने छ ।


३३. योजनाको अन्तमा ज्योतिष गुरूको प्रमाण पत्र उपलब्ध गरिने छ ।
 

(नोटः यो प्रमाण पत्र Non- academic हुनेछ र Advance level को प्रमाण पत्र हुनेछ ।)


३४. निजि ब्लग : यस ब्लगमा तपाईले जानेका बुझेका विषय नेपाली
, अग्रेंजी र तामाङ, सम्भोटा लिपिमा लेखेर प्रकाशन गर्न सक्नु हुनेछ ।


३५. धर्म प्रोडक्शन एन्ड एस्ट्रो सपबाट आवश्यक सामाग्रीमा विशेष छुटमा पाउने छन् ।


३६. धर्म लिङ्कसद्वारा उदपादित धर्मिक वस्तुहरु संघ र उपाभोक्ता सम्म पुर्‍याउने सेवा गर्नु भई पुण्य आर्जन गर्न सक्नु हुनेछ ।


३७. ज्योतिष ऐप हरू नकिनि
 World Class Premium Online App को सदस्यता लिनु भई जातक ज्योतिष, विवाह ज्योतिष, दशा-ग्रह फलादेश ज्योतिष, व्यवसाय ज्योतिष विस्तार गर्न मध्यस्थ गर्नु भएर पुण्य र आयश्रोत बढाउन सक्नु हुनेछ ।


३८. ३ वर्षको कोर्स पुरा गरि सक्नु भए पछि धर्म लिङ्कसको लागि स-शुल्क सेवा प्रदान गर्न सक्नु हुनेछ ।


पद :

1. सहयोगी ज्यितिष प्रशिक्षक

2. DPAS को सहयोगी सेवा व्यवस्थापक

3. DPAS को सहयोगी शाखा व्यवस्थापक

4. DPAS को शाखा व्यवस्थापक

 

 

Testimonials

Dear all I found BASC as a Nepal's top ranging Buddhist astrological center for astro services. I am benefited with its various services among them 'Amulet'-Srungwa is that which I found very very useful for me.

Pasang

Write your own Testimonial

To receive regular astrology service be a part of BASC

Full Name:
Email:
Contact No:
Membership form and facilities.